समाचार

कर्णालीमा भौतिक पूर्वाधारका कारण खेल खेल्न समस्या छैन

सुर्खेत ः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सम्पन्न गर्न भौतिक पूर्वाधारको समस्या नभएको बताएका छन् । पूर्वाधार नभएका कारण नभई सम्बन्धित पक्षको अयोग्यता र असक्षमताका कारण हुन नसकेको मुख्यमन्त्री...

पुरा पढ्नुहोस
विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखिने

काठमाडौं ः विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले घट्दो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । दोस्रो कार्यकालको पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले...

पुरा पढ्नुहोस
८२ हजार हेक्टरमा खेती, दुई लाख मेट्रिकटन उत्पादन

सुर्खेत : कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्न मध्ये सबै भन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यस वर्ष कर्णालीमा सबैभन्दा बढी दुई लाख ५८...

पुरा पढ्नुहोस
भारततर्फ सामान निर्यातको बाटो खुल्यो

काठमाडौँ : भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो । उद्योग, वाणिज्य तथा...

पुरा पढ्नुहोस
विकट वडा सडकको पहुँचमा

जुम्ला : तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन् । पालिकाको विकट वडा मानिने ७ र ८ वडालाई सदरमुकामसम्म जोड्ने उद्देश्यले सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । गाउँपालिकाकाअध्यक्षचौलागाईंले भने, ‘सडक सञ्चालन...

पुरा पढ्नुहोस
आठवटा समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ : नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा...

पुरा पढ्नुहोस
नेपाली सेनाको टोली म्यान्मा प्रस्थान

काठमाडौँ : नेपाली सेनाको टोली मेडिकल राहत सहितम्यान्मा प्रस्थान गरेको छ । विनाशकारी भूकम्पका कारण व्यापक धनजनको क्षति भएकाले सेनाको टोली त्यहाँ गएको हो । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम,...

पुरा पढ्नुहोस
आठ करोड फिरौती माग्ने युवक पक्राउ

बाँके : सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी(बुढाक्षेत्री) लाई फिरौतीमाग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका...

पुरा पढ्नुहोस
आन्दोलनमा शिक्षकहरू

काठमाडौँ : नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले काठमाडौँमा प्रदर्शन ¥यालीसहित विरोध प्रदर्शन गरेको छ । विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप प्रदर्शन गरिएको हो । शिक्षकहरूले...

पुरा पढ्नुहोस
पारित भए सातवटा विधेयक

सुर्खेत : कर्णालीप्रदेश सभाले ‘कर्णालीप्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधनगर्न बनेको विधेयक’पारित गरेको छ । सोमबार मध्यराति बसेको प्रदेश सभाको ३१ औं बैठकले विधेयकपारित गरेको हो । संसद बैठक सोमबार दिउँसो ३ बजे...

पुरा पढ्नुहोस